साउदीमा कोमामा रहेका श्रीबहादुरको परिवारको वेदना ; दाजुबहिनी नै मानसिक बिरामी

भद्रपुर (झापा) — झापा, भद्रपुरका श्रीबहादुर नेम्वाङ १० वर्षदेखि कोमामा छन्, त्यो पनि विदेशी भूमिमा । कतारको हमाद अस्पतालमा रहेका ३७ वर्षे नेम्वाङको खबर उनका आफन्तलाई थाहा नभएको होइन । सबै जान्दाजान्दै पनि उद्धार गरेर घर ल्याउन नेम्वाङ परिवारसँग उपाय छैन । आर्थिक अवस्था पनि ज्यादै नाजुक छ । नेम्वाङका भाइ मन्दिर र बहिनी भावना । तस्बिर : कान्तिपुर नेम्वाङका … Continue reading साउदीमा कोमामा रहेका श्रीबहादुरको परिवारको वेदना ; दाजुबहिनी नै मानसिक बिरामी